म्यानपावर कम्पनीलाई सेवा शुल्क अब बैंकिङ प्रणाली मार्फत मात्र लिन निर्देशन
काठमाडौं। वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई सेवा शुल्क अब देखि अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र लिन निर्देशन दिएको छ। विभागले नगद कारोबार पूर्ण रूपमा बन्द गर्न आग्रह गर्दै यस्तो नियम उल्लंघन भएमा कारबाही गरिने बताएको छ। विभागका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँगको लेनदेनमा पारदर्शिता कायम गर्न तथा ठगी नियन्त्रण गर्न बैंकिङ प्रणाली अनिवार्य गरिएको […]

















































