Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, फाल्गुन १७, २०७७ ०६:४३:३८ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न सकिने
फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न सकिने
64x64
शुक्रवार, भदौ २६, २०७७ बुलबुल खबर

केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने बताउँदै आएका छन् ।

गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा आईओएस एपमा मेसेन्जर च्याट र इन्स्टाग्राम डाइरेक्ट मेसेजलाई मर्ज गर्ने प्रयास सुरु गर्‍यो । उक्त मर्जरमा निकट भविष्यमा ह्वाट्सएप पनि जोडिने बताइएको छ । र, अबचाहिँ फेसबुकले यस्तो फिचरको परीक्षण सुरु गरेका छ जसबाट इन्स्टाग्राममा पोष्ट गरिएका सामग्रीहरु फेसबुकबाटै हेर्न सकिनेछ । 

फेसबुकले हालै यो फिचर केही फेसबुक प्रयोगकर्ताहरुका लागि परीक्षणका रुपमा उपलब्ध गराएको हो । जसमा प्रयोगकर्ताले आफ्ना इन्स्टाग्राम स्टोरिज फेसबुक एपबाटै हेर्न पाउँदछन् ।

फेसबुकले लामो समयदेखि फेसबुकका पोष्टहरु इन्स्टाग्राममा र इन्स्टाग्रामका पोष्टहरु फेसबुकमा शेयर गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएकोमा फेसबुक एपबाटै इन्स्टाग्राम स्टोरिज हेर्न मिल्ने बनाउन लागेको हो ।

फेसबुकमा देखिने स्टोरिज इन्स्टाग्रामको हो कि फेसबुकको हो भन्ने कुरा प्रोफाइल फोटोलाई घेरिएको रङबाट छुट्टिनेछ । फेसबुक स्टोरिजमा निलो घेरा हुन्छ भने इन्स्टाग्राम स्टोरिजमा एप आइकनकै जस्तो गुलावी सुन्तला रङ हुनेछ ।

आफ्नो इन्स्टाग्रामलाई फेसबुक अकाउन्टसँग लिंक गराएका प्रयोगकर्ताका इन्स्टाग्राम फलोअर्सहरुले मात्र आफूले फलो गरेका व्यक्तिको इन्स्टाग्राम स्टोरिज फेसबुकमा देख्न पाउनेछन् । त्यस्तै फेसबुकमा साथी भएका तर इन्स्टाग्राममा फलो नगरेका मानिसहरुले फेसबुकमा इन्स्टाग्रामको स्टोरिज देख्ने छैनन् ।

सीमित प्रयोगकर्ताका बीचमा यो परीक्षण जारी रहेको भन्दै फेसबुकले प्रयोगकर्ताहरुको पृष्ठपोषण ग्रहण गरिरहेको जनाएको छ । साथै फेसबुकले यो नयाँ फिचरले विद्यमान सबै खालका प्राइभेसी सेटिंग्सलाई कायम राखेको पनि जनाएको छ । जसमा इन्स्टाग्राम प्रयोगकर्ताका लागि आफ्ना स्टोरिज फेसबुकमा देखाउने कि नदेखाउने भन्ने अप्सन रहनेछ ।

यो पछिल्लो कदमलाई आफ्ना सोसल मिडिया प्लाटर्फमहरुलाई नजिक ल्याउने फेसबुकको अर्को एक महत्वपूर्ण कदम ठानिएको छ ।

एजेन्सी


प्रकाशित मिति: शुक्रवार, भदौ २६, २०७७, ०७:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
ताजा समाचार
प्रधानमन्त्री केपि शर्मा ओलिले भोलि पोखरा रंगशालाको निरीक्षण गर्ने आइतवार, फाल्गुन १६, २०७७
योगेश भट्टराई सबार गाडीको ठक्करबाट साइकल यात्री घाइते
पन्त विरुद्ध मुद्दा दायर गर्दै ओलि
बामदेबलाई झडका एकता अभियानका नेता मियाँ प्रचण्ड-माधब तिर
कोमल ओलिको भाबनामा चोट पुगेको प्रती दुखीत छु : नेता पन्त
बादलले हटाए आफ्नो सचिबालयमा कार्यरत तामाङलाई
रत्ननगरमा इन्टरनेशनल स्काउटको दुई दिने स्काउट क्याम्प सम्पन्न 
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा
नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी
चितवन आसपास
रत्ननगरमा इन्टरनेशनल स्काउटको दुई दिने स्काउट क्याम्प सम्पन्न  बुलबुल खबर
रत्ननगर निवासी पुर्वसांसद रानाभाटको निधन बुलबुल खबर
सरकारी सुविधामा पहुँचबारे बोटे समुदाय र स्थानीय सरकारबीच अन्तर्क्रिया बुलबुल खबर
राजनीति
योगेश भट्टराई सबार गाडीको ठक्करबाट साइकल यात्री घाइते आइतवार, फाल्गुन १६, २०७७
पन्त विरुद्ध मुद्दा दायर गर्दै ओलि आइतवार, फाल्गुन १६, २०७७
बामदेबलाई झडका एकता अभियानका नेता मियाँ प्रचण्ड-माधब तिर आइतवार, फाल्गुन १६, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 235
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 528
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 201
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #CRIME
  • #TEEJ
  • #NEPAL
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago