Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ १०:३५:४७ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • 'कबड्डी कबड्डी कबड्डी'को आक्रामक ओपनिङ
'कबड्डी कबड्डी कबड्डी'को आक्रामक ओपनिङ
64x64
शुक्रवार, आश्विन ३, २०७६ Softnep


३ असोज, काठमण्डौ । शुक्रबारबाट रिलिज चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले आक्रामक सुरुवात गरेको छ । । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले पहिलो दिन मल्टिप्लेक्समा आक्रामक सुरुवात गरेको हो । शुक्रबार र शनिबारकाअधिकांश शोजहरुमा दर्शकको चाप उच्च छ ।
बिहानैदेखि काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ छन् । लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको छ । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको दुई दिने व्यापार आक्रामक हुने निश्चित छ । यसपछि, चलचित्रलाई दर्शकले दिने वर्ड अफ माउथले व्यापारमा भर पर्नेछ ।
‘कबड्डी कबड्डी कबड्डी’को इनिसियल व्यापारले के पुष्टी गर्छ भने, दर्शकले ब्रान्ड बनेका र केही नाम चलेका कलाकारको चलचित्रमा बढी रुची राखेको देखिएको छ । यसअघि, यो खालको क्रेज ‘जात्रै जात्रा’ चलचित्रमा देखिएको थियो ।


प्रकाशित मिति: शुक्रवार, आश्विन ३, २०७६, ०२:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #TEEJ
  • #NEPAL
  • #PSG
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago