Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
शुक्रवार, माघ ९, २०७७ ११:४३:३७ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
विदेश
  • Home
  • विदेश
  • श्रम गन्तब्य मुलुकले माग गरेमा नयाँ श्रमिक पनि विदेश जान पाउने
श्रम गन्तब्य मुलुकले माग गरेमा नयाँ श्रमिक पनि विदेश जान पाउने
64x64
सोमवार, भदौ १५, २०७७ बुलबुल खबर

काठमाडौं । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको  छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो ।

माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यसअनुसार अब नेपाली कामदार लैजान बाटो खुला खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति पनि जारी हुनेछ । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति भने यसअघि देखि नै दिइरहेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको थियो । अब नयाँ शर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो ।

गत फागुन ३० देखि नयाँ श्रम स्वीकृति बन्द छ । अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् ।


प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७, ०८:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलायतमा फेरि लकडाउन घोषणा
अमेरिकामा कोरानाबाट एक सातामै १० हजारको मृत्यु
कोरोना भाइरस उपचार: कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य तोकियो, कहिले आउला बजारमा
हालसम्म कोरोना भाइरसले नछोएको बिश्वका १० देश
ताजा समाचार
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने शुक्रवार, माघ ९, २०७७
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित
भण्डारा दुर्घटनाका गम्भीर घाइते बस चालकको मृत्यु
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड
भण्डारामा फेरी भयानक दुर्घटना, ट्रक र बस ठोक्किदा एकजना गम्भीर
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
चितवन आसपास
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने बुलबुल खबर
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान बुलबुल खबर
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता बुलबुल खबर
राजनीति
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित बुधवार, माघ ७, २०७७
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड बुधवार, माघ ७, २०७७
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 65
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 52
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 93
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #airport
  • #FOOTBALL
  • #Kathmandu
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago