Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ ११:४२:४७ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
राजनीति
  • Home
  • राजनीति
  • विप्लबको तत्कालीन जिल्ला इन्चार्ज ज्वालासहित १७६ जना प्रचण्ड-माधव समुह प्रवेश
विप्लबको तत्कालीन जिल्ला इन्चार्ज ज्वालासहित १७६ जना प्रचण्ड-माधव समुह प्रवेश
64x64
आइतवार, पुष १२, २०७७ बुलबुल खबर

मनहरी । विप्लव माओवादीको तत्कालीन मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालासहित १७६ जना प्रचण्ड माधव-समुहको नेकपामा प्रवेश गरेका छन । प्रचण्ड माधव समुहको नेकपाले आइतबार हेटौडामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले टिका लगाएर उनीहरुलाई स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा विप्लव समुहका जिल्ला सेक्रेटरी जयराम रायमाझीसहित एक सयभन्दा बढी विप्लब नेता  कार्यकर्ता हरुसमेत छन । 

त्यस्तै गोपाल किराँतीले नेतृत्वको गरेको पार्टी नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज बिज्ञान लामा पनि नेकपा प्रवेश गरेका छन । उनको नेतृत्वमा ४१ जना टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । 

आइतबार नेकपा मकवानपुरको ाााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााा आयोजनामा बृहत कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको हो । कार्यक्रममा नेकपा केन्द्रीय नेताहरु केदार न्यौपाने, बिरोध खतिवडालगायतले बोलेका थिए । जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव प्रेमबहादुर पुलामीले सन्चालन गरेका थिए । 

 


प्रकाशित मिति: आइतवार, पुष १२, २०७७, ०३:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
मनहरीमा इन्द्र बानियाँले भने : संसद पुनःस्थापना हुनुपर्छ
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #FOOTBALL
  • #Kathmandu
  • #KULMAN
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago