Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ १०:३३:३२ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
राजनीति
  • Home
  • राजनीति
  • मनहरीमा इन्द्र बानियाँले भने : संसद पुनःस्थापना हुनुपर्छ
मनहरीमा इन्द्र बानियाँले भने : संसद पुनःस्थापना हुनुपर्छ
64x64
शनिवार, पुष २५, २०७७ बुलबुल खबर


मनहरी । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले संसद पुनःस्थापना हुनैपर्ने बताएका छन । नेपाली कांग्रेसको देशव्यापी कार्यक्रम अनुसार मकवानपुरको मनहरीमा आयोजित बिरोध सभामा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । तर संसद पुनःस्थापना को बिषय अदालतमा विचाराधीन रहेकाले स्वतन्त्र अदालतलाई दबाब पुग्ने किसिमले काँग्रेस अघि नबढ्ने उनले बताए ।
उनले बैशाखमा गर्ने भनिएको निर्वाचनमा काँग्रेस सहभागी हुन तयार रहेकोसमेत बताए । संसद पुनःस्थापना नभई प्रधानमन्त्री ले घोषणा गरेअनुसार निर्वाचन भएमा कांग्रेस तयार रहेको उनको भनाई छ । उनले कुनै हालतमा निर्वाचन हुनैपर्ने र निर्वाचन गराउन नसकेमा स्वत: संसद पुनःस्थापना गराइनुपर्ने माग गरे ।
फरक प्रसंगमा उनले कम्युनिष्ट बोली एउटा व्यवहार अर्को गर्ने पार्टी भएको आरोप लगाए । नेपाली कांग्रेसले जनतालाई झुटो भ्रम र आश्वासन नदिने उनको दाबी छ । काँग्रेस जनताको शिक्षा, स्वास्थ्य र रोजगारको सन्दर्भमा सधैं गम्भीर रहेको उनको भनाइ छ । मनहरीमा आयोजित सभामा नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा दर्जनौ युवाहरु बिभिन्न पार्टी त्यागेर नेपाली कांग्रेस प्रवेस गरेका थिए ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०७:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
ओली समुहले हटायो नेकपा मकवानपुरको अध्यक्ष र सचिव, नयाँ अध्यक्षमा श्रेष्ठ
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #KULMAN
  • #CANCER
  • #Sajja,
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago