Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
बिहिवार, बैशाख ९, २०७८ ०४:२३:४० युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
राजनीति
  • Home
  • राजनीति
  • प्रचण्डको सुरक्षाको जिम्मा मकवानपुरका 'प्रलोक' को टिमलाई
प्रचण्डको सुरक्षाको जिम्मा मकवानपुरका 'प्रलोक' को टिमलाई
64x64
बिहिवार, फाल्गुन ६, २०७७ बुलबुल खबर


काठमाडौं । सरकारले भीआइपीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकूको टिम खटीएको छ ।
सुरक्षाकर्मी कटौती भएकै दिनदेखि माओवादी जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर प्रकाश पाण्डे 'प्रलोक' को कमाण्डमा तालिमप्राप्त टिम प्रचण्डको सुरक्षामा खटिएका हुन । सेना समायोजन भएपछि स्वेच्छिक अवकाश रोजेका प्रलोक हाल नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य छन । मकवानपुरको हेटौडा ११ घर भएका उनी तत्कालीन वाइसीयलको केन्द्रिय सचिव थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन नभएसम्म तत्कालीन डिभिजन कमाण्डर युवराज दुलालको नेतृत्वमा पूर्व जनमुक्ति सेनाले हतियार सहित प्रचण्डको सुरक्षा गरेको थियो । प्रलोक सोहि टिममा रहेर लामो प्रचण्डको सुरक्षामा खटिएका थिए । अहिले राष्टिय युवा संघको समन्वयमा प्रचण्डको सुरक्षामा तालिम प्राप्त पुर्व लडाकुहरु खटिएका हुन । सो टिमले हतियार बोकेका प्रहरीलाई सघाउने, भीडमा सुरक्षा दिने र सूचना दिने काम गर्नेछन् । टिममा १० देखि १५ जना तालिमप्राप्त र मार्शल आर्ट सिकेका पूर्व लडाकू सुरक्षामा खटिएको बताइएको छ ।


प्रकाशित मिति: बिहिवार, फाल्गुन ६, २०७७, ०८:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केपी समुहको युवा संघमा नरहने लामाको घोषणा
एमाले राप्ती नगर कमिटी गठन : अध्यक्षमा डल्लाकोटी, सचिवमा लामा
अनेमसंघ राप्ती नगर अध्यक्षमा सिलवाल
माओवादी केन्द्रले गृहमन्त्री थापालाई गर्यो कारबाही
ताजा समाचार
स्वास्थ मन्त्रालयले भन्यो : अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनु बुधवार, बैशाख ८, २०७८
बुधबार थप २३५१ जनामा कोरोना पुष्टि
राप्तीमा बोलेरोको ठक्करबाट महिलाको मृत्यु
मनहरीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घाइते
त्रिभुवन बिश्वबिधालय द्वारा अन्लाईन कक्षा दिन निर्देशन
एकैदिन आज २ हजार ३ सय ५१ जनामा कोबिड संक्रमण
भारतमा कोबिड-१९ बाट २४ घन्टामा २ हजार भन्दा बढिको मृत्यु
सरकारको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्ड लाई
प्रधानमन्त्री केपि शर्मा ओलि र एमाले नेता योगेश भट्टराई बिच भेटघाट
चितवन आसपास
स्वास्थ मन्त्रालयले भन्यो : अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनु निर्देशन त्रिपाठी
राप्तीमा बोलेरोको ठक्करबाट महिलाको मृत्यु बुलबुल खबर
त्रिभुवन बिश्वबिधालय द्वारा अन्लाईन कक्षा दिन निर्देशन निर्देशन त्रिपाठी
राजनीति
केपी समुहको युवा संघमा नरहने लामाको घोषणा शनिवार, बैशाख ४, २०७८
एमाले राप्ती नगर कमिटी गठन : अध्यक्षमा डल्लाकोटी, सचिवमा लामा शनिवार, बैशाख ४, २०७८
अनेमसंघ राप्ती नगर अध्यक्षमा सिलवाल आइतवार, चैत्र २९, २०७७
समाज
बुधबार थप २३५१ जनामा कोरोना पुष्टि बुधवार, बैशाख ८, २०७८ 16
मनहरीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घाइते बुधवार, बैशाख ८, २०७८ 8
बागमती प्रदेशमा शिक्षामा लगानी बढाउनुपर्ने माग सोमवार, बैशाख ६, २०७८ 105
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Sajja,
  • #Team Nayabasti
  • #CRIME
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago