Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ १०:४३:२० युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि, मृतकको सख्या १४० पुग्यो
कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि, मृतकको सख्या १४० पुग्यो
64x64
शुक्रवार, भदौ ५, २०७७ बुलबुल खबर

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोराबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।

पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा पर्साका दुई र धनुषाका एक जना समावेश गर्न बाँकी छ । त्यसैले कुल मृत्यु संख्या १३७ जना मात्र छ ।

  • काठमाडौं महानगरपालिका-४ का ७६ वर्षका पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको छ ।
  • ललितपुरको लुबु-१४ का ८६ वर्षका पुरुषको हृयाम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • दोलखाकी ३० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी २ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • सर्लाहीका मलंगवाका ४६ वर्षीय पुरुषको पनि पाटनमै मृत्यु भएको छ । उनको १ साउनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।
  • मोरङका बिराटनगर-६ सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए ।
  • प्युठानको स्वर्गद्धारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • पर्साको वीरगञ्ज महानगर-१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणीमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई ३२ सउानमा वीरगञ्ज हेल्डकेयर कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
  • सप्तरीका ७७ वर्षीय पुरुषको बलम्बुस्थित एपीएफ अस्पतालमा मृत्यु भएको छ । ३० साउनमा काठमाडौं आएका उनमा संक्रमण भएको ३२ गते पुष्टि भएको थियो । त्यसपछि ग्रिनसिटीमा भर्ना भएका उनलाई बिहीबार बलम्बु लगिएको थियो ।
  • बुधबार मृत्यु भएका धनुषाको नगराइन-३ फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना भएका उनलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
  • वीरगञ्ज-२६ सुगौलीका ५८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थकेयर कोरोना अस्पताल रिफर भएका थिए ।

थप ८३८ कोरोना संक्रमणमा पुष्टि

पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा  उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भए ।

 

प्रकाशित मिति: शुक्रवार, भदौ ५, २०७७, १०:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न
राक्सिराङका वडा अध्यक्ष प्रहरी नियन्त्रणमा, प्रहरीले लुटपाट गरेको भन्दै स्थानीयको विरोध
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Team Nayabasti
  • #CRIME
  • #TEEJ
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago