Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ १०:५५:५७ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • राक्सिराङमा गाँजा फाँड्न प्रहरी फेरि गाउँ गाउँमा
राक्सिराङमा गाँजा फाँड्न प्रहरी फेरि गाउँ गाउँमा
64x64
शनिवार, पुष २५, २०७७ बुलबुल खबर

मनहरी । मकवानपुरको राक्सिराङ गाँउपालिकाको बिभिन्न क्षेत्रमा लगाएको अबैध लागुऔषध गाँजा खेति फडानी गर्न प्रहरी थप सक्रिय बनेको छ । प्रहरीले पैसा लिएर विभिन्न ठाउमा गाँजा खेती नष्ट नगरेको आरोप लागेपछि प्रहरी टोली पुनः गाँजा फडानी मा सक्रिय बनेको हो । प्रहरीले शुक्रबारबाट गाँउपालिकाको बिभिन्न क्षेत्रमा लगाइएको अबैध लाग्औषध जाँगा खेति फडानी गरिरहेको छ । शनिबार समेत गााउापलिकाको ४ नम्बर वडाका पञ्जनीको बिभिन्न क्षेत्रमा लगाएको २५ बिगाह गाँजा र ५ विगाह अफिम खेति नष्ट गरिएको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार गाँउपालिकाको २ नम्बर वडाको चनौडा , सुनारीसौरामा लगाएको २५ विगाह र ३ नम्बर वडाको भट्टीबेसि, गोठरीमा लगाएको २० विगाह भन्दा बढि जाँगा खेति नष्ट गरिएको हो । फडानी कार्यमा दैनिक ५० जना प्रहरीहरु परिचालन गरिएका छन ।

प्रहरिले केहि साताअघि पनि बिघौ बिगाह गाजा खेती नष्ट गरेको थियो । तर सबै ठाउको गाँजा नष्ट नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरि बिरुद्ध नै उजुरी परेपछि प्रहरी थप सक्रिय बनेको हो ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०६:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Team Nayabasti
  • #CRIME
  • #TEEJ
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago