Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ ०९:५३:५८ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • राक्सिराङ गाउपालिकाको हिउंदे अधिवेशन सम्पन्न, स्थानीय भाषामा नागरिक वडापत्र सेवा सुरु
राक्सिराङ गाउपालिकाको हिउंदे अधिवेशन सम्पन्न, स्थानीय भाषामा नागरिक वडापत्र सेवा सुरु
64x64
सोमवार, पुष २७, २०७७ बुलबुल खबर

मनहरी । मकवानपुरको राक्सिराङ गााउापलिकाको ९ औ गाँउ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । सोमबार बागमति प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा एक समारोहका बीच गाउँ सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति ग्लानले समग्र राक्सिराङको विकासको लागि सबैको सहकार्यको आवश्यक रहेको बताउनु भयो । विकास निर्माणको कार्यमा दलगत भन्द पनि समग्र कामलाई मात्र ध्यानमा राखी काम गर्यो भने राक्सिराङको विकास छिट्टै नै हुने उहाँले बताउनुभयो ।   

कार्यक्रममा राक्सिराङ गाँउपालिकाको कार्यलय चैनपुरमा अडियो वडा पत्र पनि सञ्चालनमा आएको घोषणा गरियो । नेपाली , चेपाङ र तामाङ भाषा गरि ३ भाषाको अडियो बडा पत्रको उदघाटन समेत गरिएको हो । तामाङ र चेपाङ को बाहुल्य रहेको उक्त क्षेत्रको जनतालाई सहज होस भनेर गाँउपालिका तथा प्रत्येक वडाबाट प्रदान गरिने सेवा सुबिधाको बारेमा अडियो मार्फत जानकारी गराइने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । भाषाको समस्या रहेका र मुल भाषा बुझ्न समस्या रहेकाहरुको लागि उक्त अडियो नागरिक बडापत्रले निकै सहज हुने गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनु भयो । त्यसै गरि स्थानिय सामाग्री सामावेश गरी तयार पारिएकोे पाठ्यक्रम पनि सार्वजनिक गरिएको छ । राक्सिराङ गाँउशिक्षा समिति र अन्य सरोकार वालाहरुको सहकार्यमा निर्माण गरिएको पाठ्यक्रम गाँउसभामार्फत सार्वजनिक गरिएको हो । आगामी शैक्षिक सत्र देखि १ देखि ५ कक्षा सम्म तयार गरिएको पाठ्क्रम लागु गरिने गरि सार्वजनिक गरिएको हो । कार्यक्रममा बिभिन्न प्राधिविक शिक्षा अध्यायन गरिरहेको राक्सिराङका बिद्यार्थिहरुलाई छात्राबृति समेत वितरण गरिएको थियो । त्यसै गरि स्थानिय स्तरमै ब्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेकाहरुलाई पनि सम्मान गरिएको थियो भने दुई जना पत्रकारलाई नगद समित सम्मान गरिएको थियो । सभामा गाउपालिकाको ९ वटै वडाका अध्यक्ष , नेकपा राक्सिराङ गाँउ कमिटिका अध्यक्ष हस्त बहादु मुक्तान जिल्ला सदस्य तथा राक्सिराङका ईच्चार्ज .वनस्तम थिङ , नेपाली कांग्रेस राक्सिराङका सभापति बरेन्द्र जिम्बा लगायतको उपस्थिति रहेको थियो । गाउपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख प्रसाशकिय अधिकृत युवराज आचार्यले सन्चालन गरेका थिए । सभाको बन्द सत्रमा विभिन्न ६ वटा प्रस्तावहरु पारित गरिएको छ । 

 


प्रकाशित मिति: सोमवार, पुष २७, २०७७, ०९:१६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 26
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 21
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 67
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #airport
  • #FOOTBALL
  • #Kathmandu
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago