Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ ११:०३:४८ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • 'विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल'ले विपन्न १०० परिवारलाई न्यानो सिरक बाँड्यो
'विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल'ले विपन्न १०० परिवारलाई न्यानो सिरक बाँड्यो
64x64
सोमवार, पुष २७, २०७७ बुलबुल खबर

मनहरी । राक्सिराङ गाँउपालिकाको बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक वितरण गरिएको छ । विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले राक्सिराङ– ४ भोर्लेमा एक कार्यक्रमको आयोजना गरी विपन्न चेपाङ, तामाङ तथा दलित समुदायका १०० भन्दा बढी परिवारलाई सिरक वितरण गरेको हो । सिरकसँगै प्रत्येक परिवारलाई मास्क, सेनिटाइजर तथा साबुन समेत दिइएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यले विपन्न समुदायलाई सहयोग गरिएको संस्थाका काठमाडौं डायसिस सेक्रेटरी मान्जा तामाङले बताउनु भयो । उहाँले नेपाल भरिका गरिब तथा विपन्न परिबारलाई बिभिन्न समयमा संस्थामार्फत सहयोग गरिदै आएको समेत बताउनु भयो । संस्थामार्फत टाइटस मोर ओस्था थियस एथेस्कोपा हेमचन्द्र शर्मा बिशपको अगुवाइमा सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका जिल्ला नं ५ एरिया नं ३ का एरिया लिडर मनिक स्याङतान, सल्लाहकार सुनिल मोक्तान, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । स्थानीय सेन्ट जेम्स इस्टर्न बिलिभर चर्चमा सम्पन्न कार्यक्रममा स्थानीय फादर राजकुमार प्रजाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम जिल्ला फादर आशिष गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

जाडो मौसममा न्यानो सिरक पाएका विपन्न चेपाङ तथा तामाङ समुदाय खुसी देखिन्थे । आफुहरुलाई जाडो कटाउन समस्या परिरहेको बेला संस्थाले न्यानो सिरक दिएपछि भागवान भेटिएको अनुभुति भएको विपन्न चेपाङहरुले सुनाए । न्यानो कपडा सँगै दैनिक लगाउने कपडा तथा खाद्यान्न अभाबको समेत समस्या भोग्न बाध्य रहेको उनीहरुको गुनासो छ । विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले वितरण गरेको सिरक लिन भोर्ले, गौथलीटार, गिङगुङ, पन्जनी, भिमलटार, मुस्ले लगायत गाउका स्थानीय घन्टौ यात्रा गरि आएका थिए । 


प्रकाशित मिति: सोमवार, पुष २७, २०७७, ०९:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #airport
  • #FOOTBALL
  • #Kathmandu
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago