Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ ११:५७:४४ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
चितवन आसपास
  • Home
  • चितवन आसपास
  • दुर्घटनामा ज्यान गुमाएका दाजुभाईको स्मृतिमा रक्तदान
दुर्घटनामा ज्यान गुमाएका दाजुभाईको स्मृतिमा रक्तदान
64x64
बिहिवार, मंसिर १८, २०७७ बुलबुल खबर

राप्ती । केहि दिनअघि राप्ती नगरपालिकाको हर्दिमा सडक दुर्घटनामा ज्यान गुमाएका दाजुभाई नवराज दनै र सचिन दनैको स्मृतिमा रक्तदान कार्यक्रम गरिने भएको छ । भण्डारा बजार युवा समाज र जेपी युवा क्लबको आयोजनामा शुक्रबार बिहान खुल्रला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । भण्डाराको तरकारी मन्डी परिसरमा हुने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भण्डारा उपशाखाको विशेष सहयोग रहेको छ । दुर्घटनामा आफ्ना साथीहरुको ज्यान बचाउन नसकेपनि अकालमा रगत नपाएर अरु कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान आयोजना गरिएको जेपी क्लबका अध्यक्ष अबिप कँडेलले बताउनुभयो ।

केहि दिन अघि राप्ती नगरपालिका वडा नं ५ का नवराज र सचिन सवार मोटरसाइकल भारतीय ग्यास बुलेट सँग ठोक्किएको थियो । उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो । दनै दाजुभाई को सम्झनामा राप्तीका बिभिन्न संघसंस्थाले शोकसभा लगायत कार्यक्रमहरु गर्दै आएको छ । 


प्रकाशित मिति: बिहिवार, मंसिर १८, २०७७, ०४:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित
पिप्ले खानेपानीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #TEEJ
  • #NEPAL
  • #PSG
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago