Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
मंगलबार, माघ ६, २०७७ १२:०७:२१ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
चितवन आसपास
  • Home
  • चितवन आसपास
  • परेवाश्वरी समुदायिक वनको चुनाब आज, अध्यक्षमा ३ जना भीड्दै
परेवाश्वरी समुदायिक वनको चुनाब आज, अध्यक्षमा ३ जना भीड्दै
64x64
शनिवार, पुष २५, २०७७ बुलबुल खबर


भण्डारा, चितवन । राप्ती नगरपालिका वडा नं १ को परेवाश्वरी सामुदायिक वनको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुदैछ । झन्डै १ बर्षदेखि अध्यक्ष बिहिन रहेको वनको नेतृत्व का लागी अहिले ३ जनाले दाबी गरेका छन । अध्यक्ष सहित पदाधिकारीका लागि हुने निर्वाचनमा नेकपा र नेपाली काँग्रेसले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछ ।
नेकपा प्यानलबाट हरि ओझा अध्यक्ष का उमेद्वार छन । उनको प्यानलमा उपाध्यक्ष मा पार्वती ठकुरी, सचिवमा सृष्टि चेपाङ, कोषाध्यक्षमा मनोज शर्मा, सहसचिवमा बिष्णु बहादुर राई र लेखा संयोजकमा दिपक खड्काको उमेद्वारी छ । नेपाली काँग्रेस प्यानलबाट अध्यक्ष मा सिंह बहादुर तामाङ, उपाध्यक्ष मा प्रेम बहादुर खुलाल, सचिवमा कुमारी स्याङतान, कोषाध्यक्षमा प्रेम बहादुर थापा, सहसचिवमा हरिशरण सेढाईं र लेखा संयोजक मा यम बहादुर पाठकको उमेदवारी छ । अध्यक्ष का लागि एकजना स्वतन्त्र उमेद्वारी परेको छ । अघिल्लो निर्वाचनमा नेकपाको समर्थनमा अध्यक्ष निर्वाचित भएका डम्बर बहादुर ढुंगानाले स्वतन्त्र उमेद्वारी दिएका छन । उनीसहित उपाध्यक्ष मा राजकुमार कँडेल, कोषाध्यक्षमा गुणराज सापकोटा र लेखा संयोजकमा नविन पराजुलीको उमेदवारी छ । निर्वाचनमा वनका १४ सय सदस्य हरुले मतदान गर्ने निर्वाचन प्रमुख हरि प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष ढुङ्गानाको कार्यकालमा वनमा अनियमितता भएको आरोपमा अध्यक्ष सहित पदाधिकारी तथा कर्मचारीले मुद्दा खेपेका थिए । अध्यक्ष सहित समिति विरुद्ध नै मुद्दा चलेपछि झन्डै एक बर्ष देखि वन नेतृत्व बिहिन बनेको थियो । सो अवधिमा सानोबाबु बर्तौलाको नेतृत्वमा वनको संरक्षण समिति निर्माण गरि जिम्मेवारी दिइएको थियो । सो वन पुर्वी चितवनमै ठुलो क्षेत्रफलमा फैलिएको सामुदायिक वन हो ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०९:२६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित
पिप्ले खानेपानीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #CANCER
  • #Sajja,
  • #Team Nayabasti
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago