Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
मंगलबार, माघ ६, २०७७ १२:११:२३ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
चितवन आसपास
  • Home
  • चितवन आसपास
  • बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
64x64
आइतवार, पुष २६, २०७७ बुलबुल खबर


नवलपरासी । बुलिङटार जेसिजको अध्यक्षमा सन्दीप कुमार श्रेष्ठ चयन भएका छन् ।
नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित एक बिशेष भेलाबाट सर्वसम्मत श्रेष्ठ चयन भएका हुन्
शनिबार भएको पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्ष पदमा तेजमान श्रेष्ठ,भविलाल राना,कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिव पदमा सुवाष देवकोटा,कोषाध्यक्ष पदमा ऋषिराम गिरी चयन भएका छन । यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्ध प्रसाद रानाभाट,सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले सँस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोजअनुसन्धान,विकास, समृद्धि सँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।
कार्यक्रमा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा,पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष जेसि कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसिजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसिज रहनेछ ।


प्रकाशित मिति: आइतवार, पुष २६, २०७७, १०:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित
पिप्ले खानेपानीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
परेवाश्वरी समुदायिक वनको चुनाब आज, अध्यक्षमा ३ जना भीड्दै
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #KULMAN
  • #CANCER
  • #Sajja,
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago